नियम ११०
बोलपत्र मूल्याड्ढन प्रतिवेदन पेश गर्नु पर्ने
(१) स्थानीय निकायले सार्वजनिक रुपमा
खोलेको बोलपत्र मूल्याड्ढनको लागि नियम २२४ बमोजिम मूल्याड्ढन समितिमा पेश
गर्नु पर्नेछ । मूल्याड्ढन समितिले बोलपत्रको प्रारम्भिक परीक्षण र मूल्याड्ढन पन्ध्र
दिनभित्र सम्पन्न गरी मूल्याड्ढन प्रतिवेदन पेश गर्नु पर्नेछ ।